Read the following four blogs to learn more about the author and his interests. Continuing the Legacy An Incubate-eee ee Being a Reporter at the International Press in the Model United Nations Happy New Year 2078

Words Count: 197
अहिले विश्वव्यापीकरणकाे युग चलिरहेकाे छ । एक राष्ट्रले अर्काे राष्ट्रलाई पञ्छ्याउनका निम्ति सबै सम्पन्न, समृद्ध र समुन्नत बन्ने बाटाेमा तत्पर छन् । यस्ताे प्रतियोगाात्मक दाैरमा नेपाललाई समुन्नत राष्ट्रमा परिणत गर्न प्राविधिक शिक्षाकाे अह्म भूमिका रहन्छ ।
नेेेेेेेपालमा अझैसम्म किसानहरू परम्परागत रूपमा जीवन गुजारा गर्ने गरेेेेेका छन् । साथै उनीहरूले साे पेेेेसााकाे माध्यमले धेरै आम्दानी पनि नहुने भएकाले मानसहरू डाक्टर, पााइलट, वैज्ञानिक, इत्यादि जस्ता प्राविधिक क्षेेत्रमा लाग्ने गरेका छन् ।
प्राविधिक शिक्षा भनेकाे अहिलेका आधुुुुुनिक र वैज्ञानिक कार्यक्षेत्रमा चाहिने शिक्षा हाे । यसले शिक्षा र सीपका साथसाथै जीवनाेपयााेगीी गुणहरू सिकाउँँछ । एउटा देश समुन्नत हुनका लागि त्यहाँका स्वास्थ्य, शिक्षा, सञ्चार, सुरक्षा जस्ता आधारभूत कार्य पुुुुुुुगेेेेकै हुनुपर्छ । अनि बल्ल त त्यहाँ शान्ति, सुुुख र चयन सीर्जना हुन्छ । जसकारण त्यहाँ उन्नतिका नयाँ नयाँँ खुुुड्किला पार हुँदै जान्छन् ।
के डाक्टर, वैज्ञानिक, आदि नभएका भए अहिलेे काेे याे विकास सम्भव थियाेे त ? प्राविधिक शिक्षा राष्ट्रलाई जाेड्ने कडी पनि हाे । यसैका लागि हरेक राष्ट्रमा थुप्रैै त्यस्ता विद्यालय, कलेजहरू पनि बनाइएकाा छन् ।
निष्कर्षमा, समयकाे बेगसँगै हामीले हरेेेक पाइला अघि चाल्नुपर्छ । अहिलेकाे माग नै प्राविधिक पेसा रहाेकाले प्राविधिक शिक्षाकाे आदान प्रदानमा ध्यान दिन अत्यन्तैै जरुरी छ । यसाे गरेेेेमा एक राष्ट्र सुुुुखी, आत्मनिर्भर र समुन्नत बन्न सक्छ ।
So beautiful essay.
ReplyDeleteThank you so much.
Delete